पोरोक्मी याम्फामी माङ छोटो परिचय .

सुरुमा सृष्टिको यो रुप नहुँदा तागेरा निङ्वाभूमा माङ एकरूप हाङ्साम नारा र माङ्साम नारा भएर मुन्धुम प्रकट भएपछी एकरूप सृष्टिकोरुप पोक्ला कुलुङ पोरोक्मी याम्जिरी याम्फामी माङ भएर सृष्टि आरम्भ भएको थियो भन्ने मुन्धुमबाट बुझिन्छ .पोरोक्मी याम्फामी माङ्लाइ नेपालि भाषामा यहि…

हाङ्साम थेवा नारा र माङ्साम युमा नारा छोटो परिचय

सृष्टि नहुँदा सुरुमा अन्धकारै अन्धकारको अनन्त परिधि भित्र उधोभ्वाङ सुनसान उभोभ्वाङ सुनसान चकमन्न रिक्त शुन्य शुन्य भएको अवस्थालाई मुन्धुममा मुहोप खेहोप भनेको पाइन्छ । सुरुमा सृष्टि नहुँदा तागेरा निङ्वाभूमा माङ पनि थिएन। अन्धकारै अन्धकारको अनन्त परिधि भित्र सुनसानमा केवल आत्मा…

आज महागुरु फाल्गुनन्द लिङदेन १३९औं जन्मजयन्ती

किरात धर्म दर्शनदाता, महान समाज सुधारक राष्ट्रिय बिभुती महागुरु फाल्गुनन्द लिङदेन १३९औं जन्मजयन्तीको शुभअवसर, समस्त मानव-प्राणी जगतमा सुख शान्ति र समृद्धिको हार्दिक शुभकामना 🙏 २०८० कार्तिक २५ शनिवार २०२३ नोभेम्बर ११

“लुङा” शब्द को अर्थ र परिचय:-

-सेवालुङ पुर्बी नेपाल को लिम्बुवान क्षेत्रमा बसोबास गर्ने याक्थुङ्ग लिम्बु जातिमा बोलिने लुङा शब्द धेरै आदरपूर्ण र सम्मान पूर्ण साइनो हो। बिसेष गरि मामाको र फुपुको छोरा छोरी हरुमा यो लुङा शब्द प्रयोग गरिएता पनि जुन सुकै उमेर समुहमा यो…

महागुरु फाल्गुनन्दका सिवाखाहुन।

लामो नहुनु भाचिन्छौँ, ठूलो नहुनु थेप्चिन्छौँ। मध्यस्त रहेर कुरा गर्नु। युगान्तकारी बलवान समयले ल्याएको दैविक धर्म-कर्म संस्कार अनुसार हावापानीसग मिल्नु है। कुन दिशाबाट हावा हवन्छ, त्यसलाई छलेर अर्थात पछाडी पारेर हिड्नु है। किनभने हावासँग मिलेर हिड्यौँ भने बोकी लान्छ है।अब…

सिलाम साक्माको यथार्थ :

सिलाम साक्माको यथार्थ : सिलामसाक्मा यथार्थमा सावा येहाङ्ग मुन्धुममा उल्लेखितयेत्कुदिङ्ग साङ्फे अर्थात आठ दिव्यलोकको प्रतिक हो । (१) इक्सा खाम्बेकदेन (पृथ्वी , धरती लोक)। (२) सामयुक्नादेन (आत्मा लोक,ग्रह हरुको लोक) । (३) तरङ ताङसाङदेन (आकाश लोक) । (४) मुधाङ खारादेन…

सावा येहाङ मुन्धुम अनुसार मुन्धुम प्रकट :

सावा येहाङ मुन्धुम : मुन्धुम प्रकट : तागेरा निङ्वाभू माङ्को अथाहा शक्तिलाइ मुन्धुम भनिन्छ . मुन = हल्लिनु . थुम = शक्ति . मुन + थुम = मुन्धुम भयो . तागेरा निङ्वाभू माङ्ले पांचमहाभूत शक्ति बनाएर पांचमहाभूत शक्तिलाइ एकरूप बनाउदा…

महागुरु फाल्गुनन्दको जीवनकालमा एउटा यस्तो सत्य घटना……।

महागुरु फाल्गुनन्दको जीवनकालमा एउटा यस्तो सत्य घटना……। ईलाम जिल्लाको जितपुर ८ अन्तर्गत खाक्सिङ्बुङ गाउँमा सुब्बा बलिवन्त लिङ्देन लिम्बू को घर थियो । सुब्बा बलिवन्तकी श्रीमती युब्रुङ्मा फत्र लिङ्देन तीन वर्षसम्म रोगिएर बसेकी थिईन । युब्रुङ्माको उपचारका लागि बलिवन्तले अनेक उपाय…

Te-ongsi Sirijunga Xin Thebe

Tye-Angsi Sirijanga Sing Thebe Limbu was an 18th-century Limbu scholar, educator, historian, linguist, leader, and philosopher of Limbuwan and Sikkim. He was formally known as Sirichongba and even more popularly known as “Sirijanga”. Sirijanga Thebe LimbuBorn12 December 1704 Tellok, Kuchintar, Yangwarok district, Limbuwan (Now Sirijangha Gaunpalika, Taplejung district, Nepal)Died1741 Kalej Khola in Hee-Martam, West…